Section 112
खारेजी र बचाउ
:  (१) देहायका ऐनहरु खारेज गरिएका छन् ः- (क)नेपाल राष्ट्र बैंक ऐन, २०१२, (ख)मुद्रा ऐन, २०४० । (२) उपदफा (१) अन्तर्गत खारेज गरिएका ऐनहरु बमोजिम भए गरेका सम्पूर्ण काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।